जनसम्पर्क समिति जापानले सरकार बिरुद्ध ज्ञापनपत्र बुझाईयो

टोकियो – नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।समितिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकारले देशमा सुशासन कायम गर्न नसकेको भन्दै जनताका एजेण्डा स्थापित गर्न सरकार असफल … Continue reading जनसम्पर्क समिति जापानले सरकार बिरुद्ध ज्ञापनपत्र बुझाईयो